Home / Health / खाली पेट लगातार ४ दिनसम्म किशमिशको झोल पिउनुस्, कलेजो र किड्नी सफा पार्नुहोस्
kismis

खाली पेट लगातार ४ दिनसम्म किशमिशको झोल पिउनुस्, कलेजो र किड्नी सफा पार्नुहोस्

खाली पेट लगातार ४ दिनसम्म किशमिशको झोल पिउनुस्, कलेजो र किड्नी सफा पार्नुहोस् । सधैं बिहान किसमिसको पानी पिउनाले शरीरलाई भिटामिन लगायत फलाम पर्याप्त मात्रामा पान्छ । साथै यसमा चिनीको मात्रा पनि कम हुन्छ, यसमा प्राकृतिक एन्टीअक्सीडेन्टको मात्रा बढ्न जान्छ । जसले विरामी हुनबाट बचाउँछ ।किसकिस र त्यसको पानीलाई कलेजो र किड्नीको बिरामीलाई निको पार्न प्रयोगमा आइरहेको छ।किसमिसिको पानी लागातार ४ दिनसम्म पिउनाले कलेजो र किड्नीले राम्ररी काम गर्न थाल्छन् र शरीरमा जमेका हानिकारक पदार्थ सबै बाहिर निस्कन्छन् । किसमिस खान स्वास्थवद्र्धक छ भने त्यसको पानी पिउनाले पाचन प्रक्रियालाई दुरुस्त हुन्छ । रगत सफा हुन्छ । एसिडीटी कम हुन्छ । हृदय बलियो हुन्छ र खराब कोलेस्ट्रल टाढा हुन्छ । यो सबै फाइदा किसमिसको पानी पिउन थालेको दुई दिनमा नै देखा पर्नेछ । किसमिसको पानी २ कप पानीमा १५० ग्राम किसमिस राखेर बनाउन बनाउन सकिन्छ ।

किसमिसको पानी बनाउने विधि- एउटा प्यानमा सफा पानी उमाल्ने, फेरि त्यसमा सफा किसमिसको धुलो हालेर रातीभर पानीमा छोडिदिनुहोस् । दोस्रो दिन बिहान पानीलाई छानेर दोस्रो चोटी सानो आगोमा हल्का तताएर गरेर खाली पेट पिउनुहोस् त्यसपछि २० देखि ३५ मिनेट पर्खेर नास्ता गर्नुहोस् । यस्तो धेरैदिन सम्म गरेर लाभ उठाउनुहोस् । यसको लागि सधैं गहिरो रंगको किसकिस नै छान्नु उपयुक्त हुन्छ । सफा र चम्किलो किसमिसमा प्रायः रसायन मिलेको हुन्छ । जुन स्वास्थको लागि हानिकारक हुन्छ । यो प्रक्रियालाई एक महिनामा लागतार चार दिन सम्म गर्नुहोस् यसको कुनै साइड इफेक्ट हुँदेन। यस्तोमा यदि चिनी अलि कम खानुपर्छ । किनभने किसमिसमा पहिलेदेखि नै मिठोपना हुन्छ।

यो पनि हेर्नुहोसः किसमिस खानुका यस्ता चामत्कारिक फाइदा धेरैलाई थाहा हुँदैन, जानिराखौं – काठमाडौं । आयुर्वेदका अनुसार प्रत्येक दिन विहान खाली पेटमा किसमिस खाने गरेमा विभिन्न चामत्कारिक फाइदा हुने बताइन्छ । यसरी नियमित सेवना गर्नाले क्यान्सर र मृगौंला सम्बन्धी रोगबाट बच्न सकिन्छ । साथै यसबाट शरीरिक कमजोरी सम्बन्धी कमजोरी हटाई, शक्रित बढाउन किसमिसले महत्वपूर्ण भूमिका खेल्छ ।ज्वरो निको पार्न किसमिसमा पाइने एन्टी बायोटिक तत्वले ज्वरोलाई छिटो कम गर्न मद्दत गर्छ । किसमिस नियमित सेवनले शरीरको रोग प्रतिरोधक क्षमता बढाउछ । साथै शक्तिको तह पनि बढाउन मद्दत गर्छ ।कब्जियत निको एक मुट्ठी किसमिस साँझ पानीमा भिझाएर विहान खाली पेट पानी पानी पिउनाले र भिजेको किसमिस खाने गर्नाले अपच वा कब्जिय जस्ता समस्याबाछ मुक्ती पाइन्छ रगतको कमी हुने समस्या निवारण किसमिसमा आइरन धेरै मात्रामा पाइन्छ । त्यसैले नियमति किसमिस खाने गर्नाले रगत कमी हुने समस्याबाट सजिलै छुट्कारा पाइन्छ ।मृगौंला स्वस्थ् राख्न सहयोग किसमिसमा मानव शरीरलाई अतिआवश्यक पर्ने थुप्रै तत्वहरु पाइन्छन् । जसले शरीरमा भएको टक्सिनलाई बाहर निकल्न ठूलो मद्दत गर्छ । र मृगौंलालाई स्वस्थ राख्ने मद्दत गर्छ ।