Home / Dharma (page 8)

Dharma

दशैं : महानवमी नवरात्रिको अन्तिम दिन विशेष पूजाअर्चना गरिंदै

काठमाडौं । आज (बिहीबार) अर्थात् देशभर हिन्दूको विशेष पर्व दशैंको महानवमी हो । यसलाई देश तथा विदेशमा विशेष गरी मनाइँदैछ ।आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आह्वान गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा नवमी अर्थात् नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरिन्छ ।प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी …

Read More »

किन चढाउनु हुँदैन भगवान श्री गणेशलाई तुलसी ? यस्तो छ कथा

त्यसो त भगवान् गणेशलाई पूजामा धेरै कुरा चढाइन्छ तर दूबोको चाहिँ विशेष महत्त्व छ । दूबोविना उहाँको पूजा नै पूर्ण हुँदैन ।अनि तुलसी चाहिँ भगवान् विष्णुको प्रिय बिरुवा हो । तुलसीलाई विष्णुको एक रूप नै मानिन्छ । तर गणेशजीलाई तुलसी अप्रिय लाग्छ । गणेश पूजनमा तुलसीको प्रयोग वर्जित छ ।दूबोका …

Read More »

दुःख, सुख र जीवन के हो ?

buddhabachan

जीवनको परिभाषा धेरै विद्धानहरु र व्यक्तिहरुले विभिन्न किसिमहरुबाट व्याख्या गरेको पाइन्छ । तर मेरो व्यक्तिगत विचार अलि फरक छ । मेरो विचारमा जीवन भनेको तपाई- हाम्रो वर्तमान (तत्काल) सोच (सोचाई) अनुसार कुनै पनि क्रियाकलाप गर्नु नै जीवन हो । हिजो के भयो । भोली के हुन्छ । त्यो सोच्नु जीवन …

Read More »

यस्तो छ १२ सय वर्षअघि चट्टान काटेर बनेको भगवान बुद्धको विशाल स्वरुप एक शेयर गरी दर्सन गर्नु होस तपाईंको मनोकामना पुरा हुनेछ ।

buddha

विश्वका करौडौँ मानिसले भगवान बुद्धलाई शान्तिको अग्रदुतको रुपमा मान्ने गर्छन् । बुद्धले विश्वभरि शान्तिको सन्देश फैलाएका थिए ।यिनै शान्तिका अग्रदुत भनिएका बुद्धको विभिन्न देशहरुमा साना तथा ठूला मूर्तिहरु बनेका छन् । ति मध्येको एक हो चिनको लोसानामा बनेको बुद्धको मूर्ति । ताङ वंशले शासन गरेकोबेला बनाएको बुद्धको मूर्ति ७१ मिटर …

Read More »

हनुमान जी अझै जिउँदै छन्, यस्ता छन् प्रमाण

hanumanji

हिन्दु धर्म ग्रन्थका कथाहरूलाई राम्रोसँग बुझ्ने कोशिस गर्यो भने यी कथाहरू एकदमै रोचक छन् । देवता र राक्षस, राजा र रानीको कथा मात्रै होइन, कुनै कुनै पक्षहरू यस्ता रहस्यमय अनि अपूर्ण छन् कि त्यसको बारेमा घोरिएर सोच्न बाध्य भइन्छ।हामीले सुनेका थियौँ कि, आत्मा कहिल्यै मर्दैन अनि एउटा रूपबाट अर्को रूपमा …

Read More »

बोली फुटेको छैन् भने बच्चालाई यो ठाउँमा लैजानुहोस् नबोल्ने बच्चा बोल्न थल्छन्

bacha-ko-boli-futne-thau

आफु पनि जान्नुहोस् र शेयर गरेर अरुलाई पनि जानकारी दिनुहोस् सूर्यविनायक क्षेत्र धार्मिक एवं ऐतिहासिक दृष्टिकोणवाट अति महत्वपूर्ण छ। यो भक्तपुर नगरबाट २ कि.मी. दक्षिण सिपाडोल गाविसमा पर्दछ। यहाँको प्रसिद्ध सूर्यविनायक (गणेश) मन्दिर लिच्छवि कालमा शिखर शैलीमा निर्माण भएको पाइन्छ। काठमाडौं, पाटन, बनेपा, भक्तपुर जिल्लाका भक्तजनहरू हरेक मंगलवार र माघ …

Read More »