Home / Health (page 2)

Health

भुलेर पनि नगर्नुस् यी १० गल्ती, तपाईंको दाँत बिग्रन्छ

toothbrush

१. नियमित परीक्षण नगर्नु : नियमित रुपबाट परीक्षण दाँतको स्वास्थ्यका लागि अत्यन्त आवश्यक छ । दाँतमा पीडा, सडन, सेन्सिटिभिटी हुनेबेलासम्म नकुर्नुस् । त्यसैले वर्षमा एकपटक डेन्टिस्टसंग परीक्षण गराउँनुपर्छ । यसबाट रोग निम्तनुअघि नै रोकथाम गर्न सकिन्छ ।२. समस्या तत्कालै भुल्नु : कुनै पनि समस्याबाट आराम मिल्नेबित्तिकै बिर्सने बानी खतरनाक साबित …

Read More »

कपालको चाँया हटाउने घरेलु विधि

chaya-kapal

– एक कप दहीमा एक कप बेसन मिलाएर कपालमा राम्ररी लगाउने र दुई घण्टापछि राम्रोसँग धुने ।– अमला र रहरको रिठ्ठालाई बराबरी मात्रामा मिलाएर टाउकोमा लगाउने र यसको दुई घण्टापछि धुने ।– नुहाउनुभन्दा एक घण्टा अगाडि सँधै कागतीको रसले टाउको मालिस गर्ने ।– कपालमा नियमित रुपले नरिवलको शुद्ध तेल लगाउने …

Read More »

सावधान ! स्मार्टफोनले बनाउँछ कान नसुन्ने बहिरो

human-ear

काठमाडौं । चर्काे आवाजले कानमा ध्वनी सुन्न नसकिने कमजोर बनाउँछ । तर, स्मार्टफोनले त मान्छेलाई बहिरो बनाउने शोधकर्ताहरुले पत्ता लगाएका छन् ।स्मार्टफोनबाट चर्काे आवाजमा संगीत सुन्दा कानमा सुन्ने क्षमताको कमी हुने र बहिरो समेत हुन सक्ने कुरा पत्ता लागेको हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्वजनिक गरेको रिपोर्टमा विश्वमा …

Read More »

यी हुन ग्यास्ट्रिकबाट बच्ने पाँच उपाय

gastritis-help

ग्यास्ट्राइटिसको समस्यामा पेटमा ग्यास बन्छ । यस्तो अवस्थामा फेट फुल्छ र पीडा हुन थाल्छ । यसैले सबैभन्दा पहिला कस्तो खाद्यपदार्थ लिनुपर्छ भन्ने कुरामा ध्यान दिनुपर्छ ।ग्यास बनाउने खाद्यपदार्थ नखानुस्-ग्यास्ट्राइटिस समस्याको सबैभन्दा ठूलो कारण हो, ग्यास बनाउने खालका खानेकुरा । केक, कार्बोनेटयुक्त सामग्री, अमिलो फल, काउली, बन्दा, सुपारी पेटमा ग्यास बनाउने …

Read More »

गर्भवती हुँदा यि खानेकुरामा ध्यान दिनुहोस् !

garbawati

काठमाडौं । महिलाहरुका लागि गर्भावस्था अत्यन्त समवेदनशील अवस्था हो । यो बेला महिलाले खानपिन संगै स्वास्थ्यमा पनि ख्याल गर्नुपर्छ । विशेषगरी महिलाको हरेक कुरा बच्चासंग जोडिएका हुनाले सर्तक हुनुपर्छ ।यस्तो महिलाले पोषणयुक्त खाद्य पदार्थहरु खाने गर्नुपर्दछ । मुख्यतया पाँच प्रकारका खाद्यपदार्थहरु सन्तुलित मात्रामा खाएमा गर्भवती महिला संगै जन्मने शिशुलाई समेत …

Read More »

थाहा पाउनुहोस् ! मानव जीवनमा हर्टअटेक कतिवेला हुन्छ ?

hridayaghat

काठमाडौं । मानव जीवनको सबैभन्दा महत्वपूर्ण अंग मुटु हो । जीवनमा आश्चर्यजनक घटनाले मानव हृदयघात (हर्टअटेक) भएर ज्यानै जाने गर्छ ।हृदयघात कतिबेला हुन्छ भन्ने कसैलाई थाहा छैन् । तर अब चिन्ता नलिनुस चिकित्सकले हर्कअटेक सम्भावना र कतिवेला हुन्छ भन्ने विधी पत्ता लगाएका तर यो विधी अनलाईन माध्यमबाट हुनेछ ।तपाईले आफ्नो …

Read More »

सुन्तला किन खाने ? जानी राखे राम्रो

suntala

काठमाडौं । सुन्तला स्वादका लागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ । मानिसहरू सुन्तलाभन्दा भिटामिन चक्कीतिर आकर्षित भइरहेका छन् ।सुन्तला भिटामिन ‘सी’को प्रमुख स्रोत हो । भिटामिन चक्कीको सट्टा सुन्तला खानु स्वास्थ्य र सौन्दर्य दुवै हिसाबले फाइदाजनक हुन्छ । बढी तौल भएका व्यक्तिकालागि पनि पर्याप्त मात्रामा सुन्तलाको प्रयोग …

Read More »

यस्ता ७ व्यक्तिले अनार भुलेर पनि नखानुहोला

pomegranate

अनारको बोक्राको पनि यति धेरै फाइदै फाइदा-हरेक फलफुल खानु स्वास्थ्यको लागि फाइदाजनक नै हुन्छ। तर केहि फलफुल यस्ता रोगीहरुले नखानु राम्रो हुन्छ। अनारले शरीरमा रगतको मात्रा बढाउन मद्दत गर्दछ। तर यी ७ व्यक्तिले अनारले खानु राम्रो हुदैन। स्वस्थ्यमा सुधार आउनुको साटो झन् बिग्रिन सक्छ।१, तौल घटाउन चाहने व्यक्ति यदि तपाई …

Read More »

अद्भुत रोगहरु सजिलै नियन्त्रण गर्ने यी हुन् ल्वाँङका १० गुणहरू

cloves

काठमाडौं, ल्वाँङलाइ नेपाली खानामा बिशेष ठाउँ दिइएको छ । यसको उपयोगबाट खानामा स्वाद आउँदछ, साथसाथै यसमा केही महत्वपूर्ण गुणहरू समेत रहेका हुन्छन । यसको उपयोग तेल तथा एन्टीसेप्टिकका रुपमा गर्ने गरिन्छ । ल्वाँङमा तपाइँको स्वास्थ्यलाइ तन्दुरुस्त राख्नका लागी कयौं गुणहरू रहेका हुन्छन ।ल्वाँङमा हुने एक बिशेष प्रकारको स्वाद यसमा हुने …

Read More »

नेपालमा धेरैमा देखिने थायराइड रोग किन लाग्छ ? थाहा पाउनुस् यसका लक्षण

thyroidnepal

थायराइड नोड्युल भनेको थायराइड ग्रन्थीको असामान्य वृद्धि हो । थायराइड ग्रन्थी घाँटीमा पाइने गरिन्छ । यो ग्रन्थी सास नली र ट्रेकियाको चारैतर्फ पुलतीको आकारमा टाँसिएको हुन्छ । थायराइड नोड्युलका कारण थायराइड क्यान्सर हुने सम्भावनालाई नकार्न सकिन्न । यदि समयमा यसको निदान नगरेमा यसको आकार बढ्ने गर्दछ र यो बाहिरबाटै देखिन्छ …

Read More »