Home / News

News

President urges NRNs to contribute to mega campaign of making Nepal prosperous

President Bidya Devi Bhandari has called on the non-resident Nepalis (NRNs) to actively contribute to the mega campaign of making Nepal prosperous. Inaugurating the Ninth Global Conference and International General Assembly of the Non-Resident Nepalis Association (NRNA) here today, the President also urged the NRNs to invest in Nepal without …

Read More »

दुखद खबरः जापानको आँधीमा ३६ को मृत्यु

japannews

२७ असोज: जापानमा आएको ‘हागिबिस’ नाम दिइएको शक्तिशाली आँधीका कारण ३६ जनाको मृत्यु भएको छ ।यस आाँधीपछि बाढी र पहिरोमा परी हराईरहेका व्यक्तिको खोजी कार्य जारी रहेको उद्धारकर्मीहरुले बताएका छन् । आँधी प्रभावित व्यक्तिको खोजी र उद्धारका लागि सेना पनि परिचालन गरिएको बताइएको छ ।यस आँधीको कारण कम्तीमा १७ व्यक्ति …

Read More »

यात्रुबाट बढी भाडा लिने सवारीसाधन कारवाहीमा

nepali-paisa

असोज २६, २०७६ उदयपुर- उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बजारबाट राजधानी काठमाडौंका लागि सञ्चालन हुने बस र र सुमोसहित सातवटा सवारीका साधनले यात्रुबाट महँगो सवारी भाडा लिएर ठगी गरेको कारण यी सवारीका साधनलाई ट्राफिक प्रहरी कार्यालय उदयपुरले पक्राउ गरी कारवाही शुरू गरेको छ ।दशैंको समयमा यातायात व्यवसायी स्थानीय प्रहरी प्रशासनसहित बसेर …

Read More »

चेन्नेईबाट काठमाडौंका लागि उडे चिनियाँ राष्ट्रपति सी

काठमाडौँ, २५ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालका लागि चेन्नेईबाट प्रस्थान गरेका छन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुई दिने अनौपचारिक शिखर सम्मेलनका लागि हिजो तमिलनाडू पुगेका राष्ट्रपति सी नेपाली समय अनुसार आज दिउँसो २ बजे चेन्नेईबाट काठमाडौंका लागि प्रस्थान गरेका हुन् ।राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा सी नेपालको दुई दिने …

Read More »

चिनियाँ राष्ट्रपति सी आज काठमाडाैं आउँदै

chineserastrapati

काठमाडाैं, २५ असाेज । चीनका राष्ट्रपति सी जिनपिङ शनिबार दिउँसो दुई दिवसीय राजकीय भ्रमणका लागि नेपाल आउँदै छन् ।२३ वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण हुन लागेको हो । दुई दशकपछि चिनियाँ उच्च तहबाट हुन लागेको भ्रमणलाई नेपालले विशेष महत्व दिएको छ ।यसअघि सन् १९९६ मा चिनियाँ राष्ट्रपति जियाङ जेमिनले …

Read More »

डरलाग्दो बस दुर्घटनाः कम्तीमा १२ को मृत्यु, पचासभन्दा बढी घाइते!

Melamchi-ghatana

मेलम्ची, २४ असोज – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२ भोटसिपास्थित बडहरे चोक नजिक खोँचमा एक सवारी साधान दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । सोही गाउँपालिका–९को सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नंको बस सडकबाट २०० मिटर तल खस्दा १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पचासभन्दा …

Read More »

चिनियाँ राष्ट्रपतिको स्वागतका लागि बनाएका ब्यानर च्यात्ने दुई जना पक्राउ

Banner

काठमाडौँ, २३ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतमा राखिएका ब्यानर च्यातेको आरोपमा दुई जना पक्राउ परेका छन् ।बिजुली बजार पुल, तिनकुने पुल क्षेत्रमा राखिएको ब्यानर च्यातिएको छ । त्यसमा संलग्न रहेको आरोपमा प्रहरीले गोपाल सार्की र राजकुमार ठाकुरलाई पक्राउ गरेको हो ।उनीहरु दुबैलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको छ …

Read More »