गाडीमा यात्रा गर्दा किन उल्टी हुन्छ ? कारण र समाधानका उपाय

यात्रा आफैँमा रमाइलो हुन्छ । तर, सवारी साधनमा यात्रा गर्दा बान्ता आउने, टाउको दुख्ने, रिंगटा लाग्ने भयो भने यात्रा सजायसरह हुन्छ । यसलाई मोसन सिकनेस भनिन्छ । यसले लामो समय असर गर्दैन । तर, सधैँ यात्रा गरिरहनेहरूका लागि भने यो ठूलै समस्या हो ।त्यस्तै भिडियो गेम खेल्दा र माइक्रोेस्कोपबाट हेर्दा …

Read More »

दुखद खबरः जापानको आँधीमा ३६ को मृत्यु

japannews

२७ असोज: जापानमा आएको ‘हागिबिस’ नाम दिइएको शक्तिशाली आँधीका कारण ३६ जनाको मृत्यु भएको छ ।यस आाँधीपछि बाढी र पहिरोमा परी हराईरहेका व्यक्तिको खोजी कार्य जारी रहेको उद्धारकर्मीहरुले बताएका छन् । आँधी प्रभावित व्यक्तिको खोजी र उद्धारका लागि सेना पनि परिचालन गरिएको बताइएको छ ।यस आँधीको कारण कम्तीमा १७ व्यक्ति …

Read More »

तपाइको ढाड दुख्छ ? त्यसो भए यसो गर्नुस् !

dhaddukhne

एजेन्सी । ढाड दुख्ने समस्या भएकाहरुका लागि खुशीको खबर । वैज्ञानिकहरुले यस्ता समस्या भएका पुरुषहरुका लागि उपयुक्त सेक्स पोजिशन पत्ता लगाएका छन् । क्यानडाका अनुसन्धानकर्ताका अनुसार ढाड दुख्ने समस्या भएकाहरुका लागि ‘डग्गी स्टाइल’ सबैभन्दा उपयुक्त आसन भएको पत्ता लगाएका छन् । युनिभर्सिटी अफ वाटरलू ओन्तारियोका वैज्ञानिकहरले सेक्सका क्रममा कसरी मेरुदण्ड …

Read More »

आजको विदेशी मुद्राको विनिमय दर हेर्नुहाेस

सोमबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ९४ पैसा तोकेको छ । यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३८ पैसा तोकेको छ ।सोमबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १३ पैसा र …

Read More »

रेखाको मालिका एक दिनमै ट्रेण्डिङमा, ११ लाखले हेरे, आयो यस्तो प्रतिक्रिया

काठमाडौं । लोकप्रिय तथा सर्वाधिक चर्चित नायिका रेखा थापाको पछिल्लो चलचित्र ‘मालिका’ हिजोदेखि बुढासुब्बा डिजिटल प्रालिको युट्यव च्यानलमार्फत सार्वजनिक गरिएको छ । एकै दिनमा मालिकालाई झण्डै ११ लाख दर्शक÷स्रोताले हेरेका छन् भने ६ नम्बर ट्रेण्डिङमा पुग्न सफल भएको छ ।एक वर्षअघि असोजमै रिलिज भएको मालिका हेरेर हजारौं दर्शकले प्रतिक्रिया दिएका …

Read More »

मुटु र अन्य भयानक रोगबाट बचाउने ‘ग्रीन टी’

greentea

हाम्रो नेपाली समाजमा संस्कारका रुपमा दैनिक चिया खाने संस्कारका साथ हुर्किरहेका छौ, दुध, चिनी, चियापत्ति र मरमसला मिसाएर पकाएको चिया पिउने गर्दर्छौ । अझ घरमा कोही पाउना आउँदा वा साथीभाईसँग कही कतै भेट्दा पनि चिया खाउन भन्ने प्रचलन पनि कायम नै छ । जुन चिया स्वास्थ्यका लागि एकदमै हानिकारक हुन्छ, …

Read More »

ग्यास्ट्रिक बल्झिदा कस्ता रोग लाग्छन् ? यस्ता छन् बच्ने उपाय थाहा पाउनुहोस्

gastikk

काठमाडौं । ग्यास्ट्रिक भनेको सामान्यतया खानपान र रहनसहन नियमित नहुँदा लाग्ने रोग हो । ग्यास्ट्रिक आफैमा ठूलो रोग होईन् । सामान्य रोग हो । तर यो बल्झिदा विभिन्न भयानक रोगहरु लाग्ने गर्छन् । जसमध्ये एक हो माइग्रेन ।के हो माइग्रेन ?माइग्रेन एक प्रकारको न्यूरोलोजिकल रोग भएता पनि मनोशारीरिक रोग पनि …

Read More »

लसुन किन खाने ? यस्ता छन अदभूत फाइदाहरू

लसुन एक महत्वपूर्ण घरेलु औषधि हो । प्राचीन समयदेखि नै विभिन्न भोजन तरकारीमा गरम मसलाको रुपमा लसुनको प्रयोग हुने गरेको छ । यसको खेति हाम्रो देशमा पनि हरेक ठाउँमा हुने गरेको छ ।लसुनका सामान्य लाभ-आयुर्वेदिक मतअनुसार लसुनले वात कफ नास गर्छ र दुखाई शान्त पार्छ । यसले पाचन शक्ति बढाउँछ, …

Read More »

घरको ढोकामा यी चिज राख्दा आउँछ खुशियाली

door-gate

मेन गेटको ठीक अगाडि एउटा ठूलो ऐना ठड्याउनुस् ताकि घरमा छिर्ने मान्छेको पूरा प्रतिबिम्ब त्यसमा आओस् । यसो गर्दा नकारात्मक ऊर्जा भएको मान्छे घरमा छिरेछ भने पनि त्यसका ऊर्जा फर्केर जान्छन् ।द्वारमा आशीर्वाद मुद्रा भएको हनुमानजीको मूर्ति वा तस्वीर लगाउँदा दक्षिणतिर फर्केको मूलद्वारको वास्तुदोष काटिन्छ । मूलद्वारमा पञ्चधातुको पिरामिड लगाउँदा …

Read More »

आज सोमबार भगवान श्री पशुपतिनाथको मन्दिर लाई १ शेयर गर्दै भेटी चढाएर आजको राशिफल पढ्नुहोस् । तपाईंको आजको दिन पुण्य रहनेछ ।। पशुपतिनाथले सबैले कल्याण गरुन।

Pashupatinath

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आर्थिक क्रियाकलापमा सोचेअनुरूप फाइदा उठाउन सकिन्छ । अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्न बुद्धिमानी हुनेछ । तर्क र बहसमा पकड भएकै दिन छ, त्यसैले मान–सम्मानको रक्षा हुनेछ । गरेका काममा देखिएका विघ्नबाधा हटाउन सकिने छ । व्यावसायिक काममा …

Read More »