अति शक्तिशाली साक्षत देवी पाथिभरा, जसको जे छैन एक दर्शनले हुनेछ ।

pathivara-darshan

सामान्यतया अहिले मानिस पुजापाठमा भन्दा विज्ञानमा विश्वास गर्ने गर्छन् । एक भक्तले भने “म पूजा पाठमा विश्वास नगर्ने मान्छे, मेरो छोरो प्यारालाइसीस भए पछि यहि मन्दिरमा आएर पूजा गरेको थिए । आज मेरो छोरो यो मन्दिरलाई नै जन्मदाता ठान्छ ।” झापाको दक्षिणी गाबिस गोलधाप ४ मा रहेको सिंहवाहिनी शक्तिपीठका चमत्कार …

Read More »

सोच्न पनि सकिन्न धन प्राप्तिको एउटा अद्भूत योग : गजकेशरी

gajakesari

ज्योतिषशास्त्रमा कतिपय शुभ र अशुभ योगहरूको वर्णन गरिएको छ। शुभ योगमा ‘गजकेशरी योग’लाई अत्यंत शुभ फलदायी योगका रूपमा मान्यता दिइएको छ। जन्मकुण्डलीमा चन्द्रमाबाट पहिलो, चौथो, सातौं र दसौं भावमा बृहस्पति ग्रह अवस्थित रहँदा ‘गजकेशरी योग’को निर्माण हुन्छ। यसको तात्पर्य के हो भने यो योग गुरु बृहस्पति र चन्द्रमाको केन्द्रमा युति …

Read More »

आज शनिबार: श्रीकेदारनाथ मन्दिरलाई एक शेयर गरी राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।।#ॐ: #श्रीकेदारनाथ_मन्दिर

kedarnath-temple

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा प्रसस्त समय दिएपनि आम्दानी थोरै नै हुनेछ। कामगर्दा ख्याल गर्नु जरुरि देखिन्छ समयमा कामहरु सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ। पढाइ लेखाइमा तपार्ईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनुहोला। बिदेश यात्राको गतिलो सम्भावना रहेको छ भने बिदेशी सामानको व्यापार फस्टाएर जानेछ। मायाप्रेममा अबिश्वास बढ्नेछ भने सामान्य स्वास्थ्य …

Read More »

वास्तुशास्त्र अनुसार धन प्राप्तीको लागि जन्ममिति अनुसार अपनाउनुहोस् यी उपाय पाउनुहुनेछ नसोचेको धन !

ganeshlaxmi

काठमाडौँ । ज्योतिष शास्त्रमा वास्तु शास्त्रको धेरै महत्व रहेको छ । वास्तुशास्त्र र ज्योतिष शास्त्र एक अर्काको पुरक हुन । जबकी वास्तुशास्त्र अनुसार हरेक दिशामा केही न केही ग्रहसँग सम्बन्धित रहेको हुन्छ । यदि व्यक्तिको जन्ममिति अनुसार चारै दिशामा केही वास्तु चिजहरु राख्ने हो भने केही न केही लाभ मिल्ने …

Read More »

बिहान बिहान यस्ता कार्यहरु गर्नुहोस् : तपाईको घरमा कहिल्यै पैसाको कमी हुनेछैन

matasantoshi

बिहान बिहान यस्ता कार्यहरु गर्नुहोस् :: तपाईको घरमा कहिल्यै पैसाको कमी हुनेछैन । घरमा सुख समृद्धि बनाइराख्नको लागि हाम्रा पूर्वजहरुले पहिलेदेखी नै धेरै परम्पराहरु मान्दै आएको पाइन्छ । तर आजकालको आधुनिक युगमा धेरै मानिसहरुले पुराना परम्पराहरु मान्न छाडिसके ।ज्योतिष विज्ञानका अनुसार मानिसहरुले त्यस्ता पुराना परम्पराहरुको ध्यान आज पनि राखेमा त्यसबाट …

Read More »

पाथीभरा मातालाई एक सेयर गर्दै भेटी चढाएर दर्शन गर्नुहोस्, तपाईंको मनोकामना पूरा हुनेछ

pathivara-temple

सहरको व्यस्त र उकुस–मुकुस जीवनबाट उन्मुक्ति लिन तपाईं कतै जाने तयारी गर्दै हुनुहुन्छ ? यदि, त्यस्तो हो भने ताप्लेजुङको पाथीभरा धाम तपाईंको उपयुक्त गन्तव्य हुन सक्छ ।पहिलो घाम झुल्किने जिल्लाका रूपमा परिचित पूर्वीनेपालको पर्यटकीय एवं धार्मिक आस्थाकी धरोहर पाथीभरादेवी नेपालका साक्षात् शक्तिपीठमध्ये एक हो ।छिमेकी मुलुक चीन र भारत दुवै देशसँग सिमाना …

Read More »

शिव मन्दिरमा चमत्कार: शिवलिङ्गको आकार बढ्ने देखि रंग बदल्ने मन्दिर

shiva

नेपालको पशुपतिनाथ शिव मन्दिरहरुमा विश्वकै सबैभन्दा चर्चित मानिन्छ। भारतमा पनि कैयौ प्रचलित अनौठा शिव मन्दिर छन् । केहि त्यस्ता मन्दिर छन्, जसको नाम र संरचनाको पछाडि विभिन्न रहस्य लुकेको मानिन्छ । यी मन्दिरमा कहिलेकाहि चामत्कारिक घटना घट्ने बताइने गर्छ ।उडिसा क्षेत्रमा पर्ने मुर्गा महादेव मन्दिर –यस मन्दिरको छेउमा १५ फिट …

Read More »

महिलाको मुखबाट पुरुषले सुन्न चाहने ६ कुरा

sunnachahane

महिला या पुरुष दुवै आफ्नो पार्टनरबाट प्रशंसा सुन्न लालायित हुन्छन् । खासगरी उनीहरुको लुक, पहिरन, काम, पेशा वा अन्य चिजको विषयलाई लिएर उनीहरु प्रशंसा सुन्न लालायित हुन्छन् ।एक अर्काको प्रशंसाले आत्म विश्वास बढाइदिन्छ भने आपसी समझदारी पनि बढ्छ । सम्बन्धमा रहेकाहरुलाई एक अर्काबाट प्रशंसा पाउने उत्कठ चाहाना हुन्छ । तर …

Read More »

अद्भुत रोगहरु सजिलै नियन्त्रण गर्ने यी हुन् ल्वाँङका १० गुणहरू

cloves

काठमाडौं, ल्वाँङलाइ नेपाली खानामा बिशेष ठाउँ दिइएको छ । यसको उपयोगबाट खानामा स्वाद आउँदछ, साथसाथै यसमा केही महत्वपूर्ण गुणहरू समेत रहेका हुन्छन । यसको उपयोग तेल तथा एन्टीसेप्टिकका रुपमा गर्ने गरिन्छ । ल्वाँङमा तपाइँको स्वास्थ्यलाइ तन्दुरुस्त राख्नका लागी कयौं गुणहरू रहेका हुन्छन ।ल्वाँङमा हुने एक बिशेष प्रकारको स्वाद यसमा हुने …

Read More »

नेपालमा धेरैमा देखिने थायराइड रोग किन लाग्छ ? थाहा पाउनुस् यसका लक्षण

thyroidnepal

थायराइड नोड्युल भनेको थायराइड ग्रन्थीको असामान्य वृद्धि हो । थायराइड ग्रन्थी घाँटीमा पाइने गरिन्छ । यो ग्रन्थी सास नली र ट्रेकियाको चारैतर्फ पुलतीको आकारमा टाँसिएको हुन्छ । थायराइड नोड्युलका कारण थायराइड क्यान्सर हुने सम्भावनालाई नकार्न सकिन्न । यदि समयमा यसको निदान नगरेमा यसको आकार बढ्ने गर्दछ र यो बाहिरबाटै देखिन्छ …

Read More »